Sunday, February 6, 2011

मेरी काली साली



आँखामा लाउने गाजल अनि ओठमा लाली हजुर।
मा भन्दा नी अझ काली मेरी एउटी साली हजुर।

यस्तै भए पनि चल्छ भनि प्रेम नाता गाँस्ने सोचेँ।
आँट गरेर त्यसपछि आफैँ थमेएँ पत्र हजुर
तर उसले नपढेर च्यातिकन फलि हजुर।

च्याटिङ गर्न बस्या बखत छक्याएर प्रस्ताव गरेँ।
भेना भन्ने थाहा पाइ पठाइ पाडे गाली हजुर।
निराश हुँदै घर फर्केँ पिट्न थाली तली हजुर।


फेल हुँदैमा हार्नु हुन्न भन्ने कुरा मनन गरेँ
मन अढाउन नसकेर ढुकेँ उसको पलि हजुर।
अचानक भेट हुँदा उजाइ मलाई टलि हजुर।

डाह लग्छ हिड्या देख्दा उनिसित ट्यापे ठिटा।
देख्छु म त मेरी साली अरू भन्दा डाली हजुर्
तर के गर्ने ?भेनाको दिल लत्याएर नबोल्न पो थ।ली हजुर।

मुटु भित्र सजाएको आफ्नै बिरानो भएको छ ।
ट्यान्सन धेरै बढी सक्यो रोज्नु पर्ला नाली हजुर्
(बुझिदेऊ न मेरी साली भेनाको दिल खाली हजुर।)^2 -गोविन्द न्यौपाने

No comments:

Post a Comment