Nepali proverbs with their English Equivalents

अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ

 

-A burnt child dreads the fire

-A scolded dog fears cold waters

-Once bitten twice shy.

अघाएको भन्छ डाँडा पारि खाउँ , भोकाएको भन्छ डाँडावारि खाउँ

-He who is warm thinks all are so.

अचानाको पीर खुकुरीले जान्दैन

-No one knows the weight of another’s burden

-He who never felt a wound jests at scars.

अति सर्वत्र वर्जयेत्, अतिदर्पे हता लङ्का ।

उफ्रने गोरुको सीङ् भाँचिन्छ ।

उम्ले पोखिन्छ दगुरे लडिन्छ ।

-Too much breaks the bag.

-Pride goes before destruction.

-Pride has its fall.

अन्धाको देशमा कानो राजा ।

-Figure among cyphers.

अभागीलाई कहिले हुन्थ्यो वैकुण्ठ जान ।

-Butter will not melt in his mouth.

अभागीलाई खाने बेलामा रिस उठ्छ ।

-Once unlucky always unlucky.

आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने ।

-No one looks at his own fault.

अल्प विद्या भयङ्करी ।

-Little knowledge is dangerous.

मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन ।

-Time and tides waits for none.

आकाशको फल आँखा तरी मर ।  

-If the sky falls we will catch the larks.

आतुरी परेको मानिसका लागि नियमै छैन ।

-Necessity knows no law.

आपत्ति पर्दा मानिसले जेको पनि आश्रय लिन्छ ।

-A drowning man catches at a straw.

आफू त महादेव कसले देला वर ।

-Himself beggar and a beggar at the door.

आफू भलो त जगत् भलो ।

-Good mind, good find.

आफ्नै भातमा माड काडे मात्रै हुन्छ ।

-Home first, the world afterwards.

-Charity begins at home.  

आफ्नो रुचि खानु अर्काको रुचि लाउनु ।

-Eat to please thyself but dress to please others.

इतो नष्ट: ततो भ्रष्ट: ।

-Catch the shadow and lose the substance.

इन्द्रका अगाडि स्वर्गको बयान ।

-Carrying coal to new castle.

ईश्वर दाहिनु भए कसको के लाग्छ?

-When God is kind all are favorable.

ईश्वरेच्छा बलीयसी ।

-God’s will be done.

एक दिनको पाहुना मीठो- मीठो खा, दुई दिनको पाहुना जसोतसो खा, धेरै दिनको पाहुना जतासुकै जा ।

-One day a guest, two days a guest, three days a pest.

एक हातले ताली बज्दैन ।

-It takes two to make a quarrel.

-One flower makes no garland.