Saturday, December 4, 2010

भावपुर्ण श्रद्धाञ्जली

हाम्री ममतामयी हजुर आमा जसोदा लुइटेलको ९८ वर्षको उमेरमा यही मङ्सिर १५ गते, बुधबार देहावशान भएको हुँदा वहाको मृतात्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ

भवानी प्रसाद न्यौपाने (ज्वाइँ)

सीतादेवी न्यौपाने (छोरी)

नारायण न्यौपाने (नाती)

गोविन्द न्यौपाने (नाती)

दामोदरी न्यौपाने (नातिनी)

कला न्यौपाने (नातिनी)

अम्बिका न्यौपाने (नतिनी)

दिलु न्यौपानी (नतिने बुहारी)

आराधना न्यौपाने (पनातिनी)

No comments:

Post a Comment